Click on the slide!

कि्रसमस महोत्सव २०६८ लाई सम्बोधन गर्दै सभामुख सुवासचन्द्र नेम्वांग

कि्रसमस महोत्सव २०६८ लाई सम्बोधन गर्दै सभामुख सुवासचन्द्र नेम्वांग

Click on the slide!

कि्रसमस महोत्सव २०६८ मा मंचमा उपस्थित अतिथिहरु

कि्रसमस महोत्सव २०६८ मा मंचमा उपस्थित अतिथिहरु

Click on the slide!

कि्रसमस महोत्सव २०६८ को उद्घाटन गर्दै सभामुख सुवासचन्द्र नेम्वांग

कि्रसमस महोत्सव २०६८ को उद्घाटन गर्दै सभामुख सुवासचन्द्र नेम्वांग

Click on the slide!

कि्रसमस महोत्सव २०६८ मा उपस्थित दर्शकदिर्घाहरु

कि्रसमस महोत्सव २०६८ मा उपस्थित दर्शकदिर्घाहरु

Click on the slide!

कि्रसमस महोत्सव २०६८ मा गित प्रस्तुत गर्दै कलाकारहरु

कि्रसमस महोत्सव २०६८ मा गित प्रस्तुत गर्दै कलाकारहरु

मुख्य समाचार
काठमाडौ १७ माघ । सरकारले सूचनाको हक सम्बन्धी विद्येयकलाई पंगु बनाउने गरी १४० किसिमका सूचना लुकाउने गरी गरेको निर्णय तत्काल फिर्ता नभए प्रधानमन्त्री डा बाबुराम भट्टराईको हालत पनि पूर्व राजा ज्ञानेन्द्रको जस्तै बनाई दिने चेतावनी पत्रकारहरुले
काठमाडौ १६ माघ । प्रजातन्त्रकोलागी विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका परिवारहरुले सहिद आयोग गठन गर्न एक साताको अल्टिमेटम दिएका छन । सहिद सप्ताहको अन्तिम दिन समोबार सहिद प्रतिक स्मृति केन्द्रले रिपोर्टस्र क्लब नेपालमा अन
Mahan Aviyan e-paper
राजनिति
काठमाडौ १६ माघ । स्वाथ्य तथा जनसंख्या मन्त्री समेत रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एक महिनाभित्रमा शान्ति र संविधान निर्माणको कार्य अगाडि बढ्न नसके प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई कसैले बचाउन नसक्ने घोषणा
 
काठमाडौं २ माघ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोरालाले शान्ति प्रकि्रया निष्कर्षमा पुर्याए नेपाली कांग्रेस अहिलेकै सरकारमा सहभागी हुने बताएकी छिन् । रिपोर्टस्र क्लव नेपालले सोमवार आयोजना गरेको साक्षत्कार कार्यक्रमा नेतृ कोइरालाले शान्ति प्
सामाजिक
११ पुस, काठमाण्डौ । सभामुख सुवासचन्द्र नेम्वाङ्गले कि्रस्चियनहरु सँग विगतमा गरेका सहमति र सम्झौताहरु सरकारले व्यवहारमा लागु गर्न नसकेको बताउनु भएको छ । आइतवार काठमाण्डौमा कि्रस्मस महोत्सवमा बोल्दै सभामुख नेम्वाङ्गले राज्य धर्मनिरपेक्ष भैसक
 
१० पुस, काठमाडौं । २०४६ सालभन्दा पहिले नेपालमा इसाई धर्मावलम्बीको संख्या झण्डै दुईलाख थियो । अहिले यो संख्या बढेर २० लाख नाघेको छ । चर्चको संख्या पनि थपिँदैछन् । नेपालमा सातहजार भन्दा बढी चर्चहरु रहेको अनुमान छ । इसाई धर्मावलम्बी बढ्दैमा यस
धार्मिक
  • राष्ट्रपति, प्रधानमन्त्री र संविधानसभा अध्यक्षलाई, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा ज्ञापन -पत्र मअ सम्वाददाता काठमाडौं ÷राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा समाधिस्थल लगायत बिभिन्न आठ सुत्रीय माग राखी राष्ट्रपति प्रधानमन्त्री संविधानसभा अध्यक्ष लगायत बिभिन्न पार्टीका शीर्ष नेताहरुलाई ज्ञापन पत्र पेश गरिएको छ । ख्रीष्टियन समुदायको समाधिस्थलको माग गर्दै सरकारसँग २०६४ सालदेखि लिखित रुपमा पटक-पटक माग गर्दा पनि राज्यबाट कुनै सुनुवाइ नभएको तथा स ...
  • समाधिस्थल बनाउन तथा संवैधानिक धार्मिक आयोग गठन गर्न माँग- राष्ट्रिय खी्रष्टियन महासंघ २५ मंसिर काठमाण्डौं । राष्ट्रिय खी्रष्टियन महासंघले तत्काल खीष्टियन समुदायको समाधिस्थल बनाउन तथा संवैधानिक धार्मिक आयोग गठन गर्न माँग गरेको छ । महासंघले आइतबार सभामुख सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाउदै आयोग गठनको माग गरेको हो । सरकारले समाधिस्थल बनाउने सहमति गरेपनि सहमति भएको ६ महिना बित्दासमेत कार्यान्वयन नभएको महासंघको ज्ञापनमा उल्लेख छ । ...
  • राष्ट्रिय खीष्ट्रियन महासंघ, नेपालले राष्ट्रपतिलाई ज्ञापन पत्र । काठमाडौं, मङ्सिर, १३, राष्ट्रिय खीष्ट्रियन महासंघ नेपालले खीष्ट्रियनहरुको समाधिस्थल र शान्ति सुरक्षाको माग गर्दै माग गर्दै २०६७ चैत्र ९ गते देखी रत्नपार्क शान्तिवाटिकामा गरिएको रिले प्रार्थना तथा रिले अनसन २०६८ बैशाख १८ गते नेपाल सरकार र यस समुदाय बिच भएको तिन बुँदे सहमति भई टुङ्गिएको अनसन र हालसम्म पनि सो सम्झौता सरकारले कार्यान्वयन नगरि वेवास्ता ...
  • समाधिस्थलको माग पुरा गर्ने प्रतिबद्वता काठमाडौं मंसीर ७ गते । प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्यालय िसंहदरवारमा भेटगर् यो । भेटका अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यबाहक अध्यक्ष रेभ। ईशु जङ कार्कीले महासंघको तर्फवाट सात शुत्रिय माग सहित ज्ञापन-पत्र प्रस्तुत गरियो । सो अवसरमा प्रधानमन्त्री भट्टराईले ...
  • हनुमानढोकामा भेटिएका सामाग्री छुट्टै संग्रहालयमा राखिने दुई महिनाअघि हनुमानढोका दरबार सरसफाइ क्रममा भेटिएका बाकसमा दुई सय २२ प्रकारको सामग्री रहेको खुलेको छ। त्यसमा विभिन्न धार्मिक एवं साँस्कृतिक कार्यमा प्रयोग गरिने सामग्री, देवदेवीका मूर्ति, सुन, चाँदी र तामाका पूजा सामग्री एवं धातुका सिक्का छन्। हनुमानढोकामा भेटिएका खजना अध्ययन गर्न सरकारद्वारा गठित कार्यदलले शुक्रबार संस्कृति मन्त्रालयलाई प्रतिव ...
विचार
विलियम केरी ई.सं. १७६१ अगष्ट १७ मा बेलायतमा जन्मेका थिए । उनी व्यावसायिक रुपमा जुत्ता सिउने गर्दथे । तर जुत्ता सिउँदै गर्दा उनले बाइबल पनि साथै राखी पढ्दथे । आफ्नो काममा व्यस्त रहँदा पनि उनी बेलायतदेखि बाहिरका मानिसहरु अर्थात् युरोपदेखि बाह
 
ख्रीष्टमस विश्वभरका ख्रीष्टियन समुदायको प्रमुख चाड हो । यो पर्व गैर ख्रीष्टियन समुदायमा पनि उतिकै लोकपि्रय छ । त्यसैले यो पर्वको महत्व किन छ र यो पर्व कहिलेदेखि शुरु भयो भन्ने आम जनमानसको जिज्ञासामा केही ख्रीष्टियन अगुवाहरुका बिचारहरु यहाँ
 
अन्तरवार्ता
  • २०६८ बैषाख १८ गते खिष्टियन समुदायसंग सरकारले समाधिस्थलको लागि ३ बुँद सहमति संविधानसभाका केही सभासदहरुसंगको रोहबरमा गरेको थियो तर लामो समय वितिसक्दा पनि कार्यान्यनमा कुनै चासो नदेखाएको हुनाले सोही विषयमा आधारित भएर एउटै प्रश्नमा महान अभियानका तर्फबाट एल। वी परियारद्वारा तिनै सभासदहरुसँग गरिएको कुराकानी ।
  • देशमा धर्म निरपेक्षता घोषणा हुना साथै एक्कासी यती धेरै ख्रीष्टियन हुनु संभव छ १० बर्ष युद्व गरेको माओवादी खुल्ला राजनीतिक बाताबरण हुने बित्तिकै बढेको भन्न मिल्छ त्यस्तै हामी ख्रीष्टियन समुदायको त यहाँ सयौं बर्षको ईतिहास छ । धार्मिक कामहरु मात्रै अहिले खुल्लादेखिएका हुन् । हाम्रा सामाजीक कामहरु प्रति सबै नै परिचित छन् । यो केवल हिजो एकल धार्मिक राज गरिरहेको समुदायको आक्रोस मात्रै हो । धार्मिक कार्य र प्रचार प्रसार सबैले गरिरहेकै छन् ।
  • विलार्ड मीट रोम्नीको अमेरिकाको म्यासाचुसेट्स राज्यका ७० औँ गभर्नर हुन् । उनको जन्म १९४७को मार्च १२ मा भएको हो । उनी राजनीतिज्ञ मात्र नभएर एक प्रसिद्ध अमेरिकी उद्यमी पनि हुन् । उनी सन् २००३ - १२ को अमेरिकी राष्ट्रपति उम्मेद्वारको लागि रिपब्लिकन पार्टीको आन्तरिक उम्मेद्वार पनि थिए । उनी मिचिगनका पूर्व गभर्नर जर्ज डब्ल्यू रोम्नीका छोरा पनि हुन् । उनले अरु मूलुकका विशेष अमेरिकी दूतका रुपमा पनि विभिन्न मुद्दामा काम गरिसकेको छन् ।
  • जनताले मबाट धेरै कुरा अपेक्षा गरेका छन्, त्यो कुरा मलाई पनि राम्रासँग थाहा छ । हुन त एक्लो व्यक्तिले मात्रै गर्न सक्ने कुरा होइन । सिस्टमले गर्ने कुरा हो । तर पनि यतिबेलाको प्राथमिक काम भनेको शान्ति र संविधान नै हो । धेरैले खोजेको कुरा पनि यही नै हो । अरु राहत लगायतका कुराले तत्काल असर त केही गर्छ, तर अन्त्यमा इतिहासले हिसाब गर्ने कुरा भनेको शान्ति र संविधान पूरा भयो कि भएन भन्ने नै हो । त्यसैले मैले चाहिं शान्ति र संविधानको कुरा पूरा गर्न सकें भने मात्रै मेरो अस्तित्वको अर्थ रहन्छ ।
सम्पादकीय
२५ डिसेम्बर येशू ख्रीष्टको जन्मोत्सव अर्थात् ख्रीष्टमसु । संसारभरका ख्रीष्टियन समुदायले मनाउने अन्तर्राष्ट्रिय पर्व हो ख्रीष्टमसु । गणतान्त्रिक लोकतन्त्र र धर्म निरपेक्ष नेपालमा पनि यसलाई एक राष्ट्रिय पर्वको रुपमा मनाइन्छ । ब्रम्हाण्डका सृष्टिकर्ता परमेश्वरले सम्पूर्ण सृष्टिमा मानिस जातिलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो ।
विश्व
इजिप्टलाई निरपेक्षतामा जान टर्कीको सुझाव ८ मंसिर, काठमाडौं । विश्वको सबैभन्दा ठूलो मुस्लिम मुलुक भएर पनि धर्म निरपेक्ष राज्यको रुपमा पहिचान बनाएको टर्कीका प्रधानमन्त्री रिसेप तायिप इदि्रगोनले संक्रमणबाट गुजि्ररहेको अर्को मुलुक इजिप्टका लागि
 
७ मंसिर, काठमाण्डौं । उत्तर कोरिया र दक्षिणी कोरियाबीच भइरहेको चरम युद्ध अन्त्यको माग गर्दै नेपाली युवाहरुले बुधबार उत्तर कोरिया राजदुतावास अगाडी धर्ना दिएका छन् । उनीहरुले युद्धका बेला २०१० नोभेम्बर २३ मा उत्तर कोरियाले दक्षिण कोरियामाथीक
कला/साहित्य
पाठक-पत्र
I like this website very much good luck
 
जनमत

Loading...

 
फेसबूक